घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?
मंगलबार, मंसिर ४, २०८१
कित्ताकाटमा पुन: समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह
मंगलबार, भदौ २५, २०८१
घरजग्गाको कारोबार केही मात्रामा वृद्धि हुन थालेको हो ? यस्ता छन् बढ्नुका सम्भावित कारण
मंगलबार, असार ४, २०८१
पछिल्लो समयमा घरजग्गाको कारोबार बढ्नुमा मुख्यत: तीन कारणहरू देखिएको अर्यालले बताए। उनका मौद्रिक नीतिको समीक्षामार्फत् नेपाल राष्ट्र ब्याङ्कले घरजग्गासम्बन्धी कर्जाको नियमलाई केही खुकुलो बनाएको थियो। त्यसको प्रभाव जेठ महिनामा देखिएको विश्लेषण कतिपयको छ। मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत् राष्ट्र ब्याङ्कले जग्गा खरिदका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाइदिएको थियो।
पुस महिनामा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि
बुधबार, माघ ३, २०८०
पुसमा काठमाडौं उपत्यकाभरिका नौवटा मालपोत कार्यालयबाट २ हजार ६ सय ५५ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । काठमाडौंमा १ हजार ७६३ वटा लिखित पारित र १५१ वाट नामसारी भएको छ । ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ । भक्तपुर मालपोत कार्यालयबाट ८...
पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै
मंगलबार, पुस १०, २०८०
कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ ।
काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो
मंगलबार, कात्तिक १४, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा २ हजार ३ सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा १ हजार ९ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।
जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो
बिहीबार, असोज ४, २०८०
आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
घरजग्गा कित्ताकाट खुल्यो, अर्थतन्त्र चलायमान हुने अपेक्षा
बुधबार, वैशाख ६, २०८०
कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा विक्री वितरण गर्न सक्ने वातावरण थिएन,’ मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन्, ‘कित्ताकाट शुरु हुन केही समय लाग्छ।
साताको लोकप्रीय