पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै
मंगलबार, पुस १०, २०८०

काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो
मंगलबार, कात्तिक १४, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा २ हजार ३ सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा १ हजार ९ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।

जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो
बिहीबार, असोज ४, २०८०
आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

घरजग्गा कित्ताकाट खुल्यो, अर्थतन्त्र चलायमान हुने अपेक्षा
बुधबार, वैशाख ६, २०८०
कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा विक्री वितरण गर्न सक्ने वातावरण थिएन,’ मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन्, ‘कित्ताकाट शुरु हुन केही समय लाग्छ।
1681099641.jpg)
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए
सोमबार, चैत २७, २०७९
“नक्सापास नगरी काम शुरू गरेकाले यसको व्यवस्थापन पक्ष सिधै दोषी छ,” मेयर महर्जनले भने, “शक्तिशाली मान्छेलाई कानून नलाग्ने अरुलाई लाग्ने भन्ने हुँदैन। हामी कानूनबमोजिम कारबाही अघि बढाउँछौं ।”
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
मंगलबार, माघ २४, २०७९
सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ।

आजदेखि काभ्रेमा जग्गाको कित्ताकाट खुला
सोमबार, माघ २, २०७९
“जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो”, पोखरेलले भने । काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चौंरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशन कुमार श्रेष्ठका अनुसार राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो...
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा
सोमबार, पुस १८, २०७९
५ वर्ष व्यतित भइसक्दा पनि न त सम्झौताअनुसार घर बन्यो, न त आफूले भुक्तान गरेको पैसा नै फिर्ता पाएँ। उल्टै अदालतमै झुटो विवरण पेश गरेको छ ।’ सोही स्थानमा भाडाको घरमा बस्दै आएकी उनले थपिन् ‘५ बर्षदेखि आफ्नै घरमा बस्ने मेरो सपना अधुरै रह्यो ।

तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
बिहीबार, पुस १४, २०७९
“अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”
साताको लोकप्रीय