Kath khabar
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न  भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ।
आजदेखि काभ्रेमा जग्गाको कित्ताकाट खुला
आजदेखि काभ्रेमा जग्गाको कित्ताकाट खुला “जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो”, पोखरेलले भने । काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चौंरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशन कुमार श्रेष्ठका अनुसार राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो...
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा ५ वर्ष व्यतित भइसक्दा पनि न त सम्झौताअनुसार घर बन्यो, न त आफूले भुक्तान गरेको पैसा नै फिर्ता पाएँ। उल्टै अदालतमै झुटो विवरण पेश गरेको छ ।’ सोही स्थानमा भाडाको घरमा बस्दै आएकी  उनले थपिन् ‘५ बर्षदेखि आफ्नै घरमा बस्ने मेरो सपना अधुरै रह्यो ।
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”
Weather Update