आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंका ६ लाख बालबालिका समेटिँदै
शुक्रबार, फागुन ११, २०८०
४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन
बिहीबार, फागुन ३, २०८०
एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो। अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।
ललितपुर महानगरले आज र भोलि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै
बुधबार, फागुन २, २०८०
ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो । यो वर्ष महानगरपालिकाले २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी गरेको छ ।
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
शुक्रबार, माघ १२, २०८०
‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्बनडाइअक्साइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम बिष्ट भन्छन् ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन एक गतेबाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने
शुक्रबार, पुस २७, २०८०
साताको लोकप्रीय