उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा मृतकको आफन्त
बुधबार, फागुन ३०, २०८०
1710322946.jpeg)
मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी, सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने
बुधबार, फागुन ३०, २०८०

स्वास्थ्य बीमाका बिरामीले अब उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने
मंगलबार, फागुन २९, २०८०
यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो।

शरीरमा थाइराइड भएको कसरी थाहा पाउने ?
सोमबार, फागुन २८, २०८०
थाइराइड मुख्यतया दुई प्रकारका हुन्छन् जसमा हाइपोथाइराइड र हाइपर थाइराइड । थाइराइड हर्मोन असन्तुलित भएपछि शरीरका धेरै भागमा पीडा हुन थाल्छ ।
स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम
शुक्रबार, फागुन १८, २०८०
“पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन् ।”
साताको लोकप्रीय