Kath khabar
असोज ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन पाइने
असोज ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन पाइने गएको भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतवार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ ।
सरकारले १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन
सरकारले १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन ‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर १०३  प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको छ’, उहाँले भन्नुभयो, ‘ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरू पछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु 
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु  जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क लामो समयको अन्तराल पछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीन रूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’
Weather Update