Kath khabar
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु बुद्धिरामका अनुसार राति ८ बजेतिर बिरामीको अवस्था जटिल बनेको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नशा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको बुद्धि रामले बताए।
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा 
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा  आँखाका बिरामीलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुईतले बताए ।
सरकारले गर्यो  भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने 
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने  पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।
Weather Update