Kath Khabar
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण देखियो, भेरियन्ट पत्ता लगाइँदै
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण देखियो, भेरियन्ट पत्ता लगाइँदै “सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ”
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए ।
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु ‘इन्जेक्सन दिएको १/२ मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनु भएका कृष्णबहादुर नगरकोटीको त ४/५ सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा २ थरी औषधि दिनुभएको थियो, दिने बित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’ 
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै २ दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
Weather Update