अष्ट्रेलियापछि यूके जानेहरुले पनि नर्भिकमै स्वास्थ्य जाँच गराउन पाउने
मंगलबार, असार ५, २०८०
गर्भमा लिंगको पहिचान गरे वा गराए १ वर्ष जेल सजाय हुने
सोमबार, असार ४, २०८०
यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो।
नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज
बिहीबार, जेठ ३२, २०८०
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै
बुधबार, जेठ ३१, २०८०
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना
मंगलबार, जेठ ३०, २०८०
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।
काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल
सोमबार, जेठ २९, २०८०
‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइए पछि महानगरले सिल गरेको हो,’ पौडेलले भने ।
विश्व खाद्य स्वच्छता दिवस मनाईंदै
बुधबार, जेठ २४, २०८०
जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले २ लाख ३० हजारको ज्यान जाने गरेको छ ।
साताको लोकप्रीय