बढ्दै गएको डेंगु संक्रमणबाट कसरी बच्ने ?
मंगलबार, साउन २३, २०८०
1691482082.jpg)
अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ
मंगलबार, साउन २३, २०८०

सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
आइतबार, साउन २१, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।

डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने
बुधबार, साउन १७, २०८०
पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
मंगलबार, साउन १६, २०८०
स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।

चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश
शुक्रबार, साउन १२, २०८०
पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।

एकैदिन काठमाडौं उपत्यकाका १०१ फार्मेसीको अनुगमन, १० फार्मेसीमा सिल
मंगलबार, साउन ९, २०८०
अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्यु टास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए ।

२ हप्तामा झण्डै ३ हजार डेङ्गीका बिरामी
सोमबार, साउन ८, २०८०
सुनसरीमा मात्रै २,५०० सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।
साताको लोकप्रीय