चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ
शुक्रबार, जेठ १९, २०८०
भक्तपुर अस्पताल यस वर्षको प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा
आइतबार, जेठ ७, २०८०
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो ।
प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत
शुक्रबार, जेठ ५, २०८०
मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने
सोमबार, जेठ १, २०८०
संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा
शनिबार, वैशाख २३, २०८०
डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।
फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपणमा नर्भिक सफल, विदेश जानुपर्ने बाध्यताको अन्त्य
बिहीबार, वैशाख २१, २०८०
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै
शुक्रबार, वैशाख १५, २०८०
बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए। बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ।
थप १११ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु,
बिहीबार, वैशाख १४, २०८०
कूल २ हजार ५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १ हजार ४० र एन्टीजेनबाट १ हजार ४७७ जनामा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न
मंगलबार, वैशाख १२, २०८०
नेपालमा प्राइभेट अस्पतालहरू मध्ये मृगौला र कलेजो दुवै अंगहरूको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल रहेको जनाइएको छ।
साताको लोकप्रीय