हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै
बिहीबार, वैशाख ७, २०८०
आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
बुधबार, वैशाख ६, २०८०
भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
कोरोना संक्रमणबाट आज थप दुईजनाको मृत्यु, १७१ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, वैशाख ५, २०८०
आज ८५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित संख्या ३९७ पुगेको छ ।
आज पनि एक कोरोना सङ्क्रमितको मृत्यु, १०४ नयाँ सङ्क्रमित थपिए
सोमबार, वैशाख ४, २०८०
सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
आइतबार, वैशाख ३, २०८०
सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
२४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
बिहीबार, चैत ३०, २०७९
काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो
बिहीबार, चैत ३०, २०७९
लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित
बुधबार, चैत २९, २०७९
त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
बुधबार, चैत २९, २०७९
कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए ।
कोरोना भाइरस सङ्क्रमणबाट आज एकको मृत्यु
मंगलबार, चैत २८, २०७९
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
मंगलबार, चैत २८, २०७९
पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्नेछन् ।
कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
मंगलबार, चैत २८, २०७९
'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।'
साताको लोकप्रीय