नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज
बिहीबार, जेठ ३२, २०८०

सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै
बुधबार, जेठ ३१, २०८०
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना
मंगलबार, जेठ ३०, २०८०
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।

काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल
सोमबार, जेठ २९, २०८०
‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइए पछि महानगरले सिल गरेको हो,’ पौडेलले भने ।

विश्व खाद्य स्वच्छता दिवस मनाईंदै
बुधबार, जेठ २४, २०८०
जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले २ लाख ३० हजारको ज्यान जाने गरेको छ ।

चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ
शुक्रबार, जेठ १९, २०८०
अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थको खाएका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

भक्तपुर अस्पताल यस वर्षको प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा
आइतबार, जेठ ७, २०८०
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो ।

प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत
शुक्रबार, जेठ ५, २०८०
मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।
साताको लोकप्रीय