दादुरा रोगबाट सतर्क रहन १ वडा कुपण्डोलको आह्वान
बिहीबार, चैत ९, २०७९
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
बुधबार, चैत ८, २०७९
लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।
भक्तपुरका अस्पतालका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली
बुधबार, चैत १, २०७९
यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित
आइतबार, फागुन २८, २०७९
सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ। उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ।
नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
बुधबार, फागुन २४, २०७९
दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं
यस्ता लक्षणहरु देखिए हुनसक्छ मृगौलामा खराबी
मंगलबार, फागुन २३, २०७९
स्वास्थ्यकर्मीहरुका अनुसार मृगौलामा कुनै समस्या भएमा हाम्रो शरीरले धेरै प्रकारका संकेत दिन्छ । त्यसैले यसको लक्षणहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ ।
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
बुधबार, फागुन ३, २०७९
वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनुभयो ।
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने
मंगलबार, माघ २४, २०७९
दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिकोत्सव : मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, माघ ४, २०७९
स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु
शनिबार, पुस २३, २०७९
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
साताको लोकप्रीय