नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवाको सुरुवात
सोमबार, पुस १८, २०७९
पुरुष र महिलाको उमेर अनुसार रक्तचाप कति हुनुपर्छ ?
सोमबार, पुस १८, २०७९
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोग लाग्ने खतरा बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो सामान्य रक्तचाप कस्तो हुनुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।
अल्का अस्पतालमा पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर हुने
सोमबार, पुस १८, २०७९
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ ।
युवा अवस्थामा नै बढी हृदयघातको समस्या किन ?
बिहीबार, पुस १४, २०७९
छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम गर्यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ ।
बुस्टर डोज लगाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
आइतबार, पुस १०, २०७९
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
बिहीबार, पुस ७, २०७९
सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील
बुधबार, मंसिर २८, २०७९
विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
टेष्टट्युब बेबी प्रविधिबाट नर्भिकमा निसन्तान दम्पतीले पाए तिम्ल्याहा बच्चा
बिहीबार, मंसिर २२, २०७९
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने–‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’
लालु यादवलाई आफ्नै छोरीले मिर्गौला दिइन्
बिहीबार, मंसिर २२, २०७९
पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ। यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै
सोमबार, मंसिर १२, २०७९
सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहनेछ ।
साताको लोकप्रीय