Kath Khabar
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु,  १२१ जना नयाँ संक्रमित
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए ।
कोरोना भाइरस सङ्क्रमणबाट आज एकको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट आज एकको मृत्यु नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्नेछन् ।
कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह 'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।'
कोरोना भाइरसको नयाँ भेरियन्ट कम घातक र बढी संक्रामक
कोरोना भाइरसको नयाँ भेरियन्ट कम घातक र बढी संक्रामक नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।
२४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट
२४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयले घरमा कसैलाई फ्लु वा रुघाखोकी लागे सबैले मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह गरेको छ।
२४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ भने १४ जना संक्रमित निको भएका छन्।
Weather Update