Kath khabar
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि चाडवाडको समयमा जमघट बढि हुने भएकोले कोभिड-१९ तिब्रगतिमा फैलिन सक्ने सम्भावना उच्च रहेको बताउदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन अनुरोध गरेको छ ।
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक बहुसरोकारवाला पक्षसँग परामर्श तथा छलफल कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
Weather Update