Kath Khabar
वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ।
भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज 
भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज  पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो। विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्ट देखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।
कोरोना संक्रमण आइतबार पनि बढ्यो
कोरोना संक्रमण आइतबार पनि बढ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना देखिएको छ।
ललितपुरका विद्यालयमा दादुराका शंकास्पद बिरामी भेटिए
ललितपुरका विद्यालयमा दादुराका शंकास्पद बिरामी भेटिए दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि विरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भईरहेको जनाइएको छ ।
आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।
ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण
ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।
भक्तपुरका अस्पतालका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली
भक्तपुरका अस्पतालका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ। उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ।
Weather Update