नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
बुधबार, फागुन २४, २०७९
यस्ता लक्षणहरु देखिए हुनसक्छ मृगौलामा खराबी
मंगलबार, फागुन २३, २०७९
स्वास्थ्यकर्मीहरुका अनुसार मृगौलामा कुनै समस्या भएमा हाम्रो शरीरले धेरै प्रकारका संकेत दिन्छ । त्यसैले यसको लक्षणहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ ।

आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
बुधबार, फागुन ३, २०७९
वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनुभयो ।

नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने
मंगलबार, माघ २४, २०७९
दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिकोत्सव : मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, माघ ४, २०७९
स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु
शनिबार, पुस २३, २०७९
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
1672657303.jpg)
नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवाको सुरुवात
सोमबार, पुस १८, २०७९
मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ ।

पुरुष र महिलाको उमेर अनुसार रक्तचाप कति हुनुपर्छ ?
सोमबार, पुस १८, २०७९
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोग लाग्ने खतरा बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो सामान्य रक्तचाप कस्तो हुनुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।

अल्का अस्पतालमा पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर हुने
सोमबार, पुस १८, २०७९
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ ।

युवा अवस्थामा नै बढी हृदयघातको समस्या किन ?
बिहीबार, पुस १४, २०७९
छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम गर्यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ ।

बुस्टर डोज लगाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
आइतबार, पुस १०, २०७९
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।
साताको लोकप्रीय