चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
बिहीबार, पुस ७, २०७९

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील
बुधबार, मंसिर २८, २०७९
विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
1670495894.jpg)
टेष्टट्युब बेबी प्रविधिबाट नर्भिकमा निसन्तान दम्पतीले पाए तिम्ल्याहा बच्चा
बिहीबार, मंसिर २२, २०७९
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने–‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’

लालु यादवलाई आफ्नै छोरीले मिर्गौला दिइन्
बिहीबार, मंसिर २२, २०७९
पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ। यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै
सोमबार, मंसिर १२, २०७९
सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहनेछ ।

शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल
सोमबार, कात्तिक १४, २०७९
आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले पनि आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।

नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि
सोमबार, कात्तिक ७, २०७९
चाडवाडको समयमा जमघट बढि हुने भएकोले कोभिड-१९ तिब्रगतिमा फैलिन सक्ने सम्भावना उच्च रहेको बताउदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन अनुरोध गरेको छ ।

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
शुक्रबार, कात्तिक ४, २०७९
गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक बहुसरोकारवाला पक्षसँग परामर्श तथा छलफल कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
साताको लोकप्रीय