Kath khabar
डेङ्गु सङ्क्रमण घट्दै
डेङ्गु सङ्क्रमण घट्दै
डेङ्गी सङ्क्रमण घट्दै
डेङ्गी सङ्क्रमण घट्दै
सिटामोल अभाव  छैन: औषधि लिमिटेड
सिटामोल अभाव छैन: औषधि लिमिटेड
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ । उहाँले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गर्नुभएको छ ।
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित “पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”
नेपालमा अकुपञ्चरको अवस्था : सम्भावना र चुनौतीहरू
नेपालमा अकुपञ्चरको अवस्था : सम्भावना र चुनौतीहरू यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ ।
Weather Update