Kath khabar
योग्यता नपुगेका विद्यार्थीको शुल्क चिकित्सा आयोगले फिर्ता गर्ने
योग्यता नपुगेका विद्यार्थीको शुल्क चिकित्सा आयोगले फिर्ता गर्ने यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ ।
‘कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’
‘कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’ सो अवसरमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अस्पतालप्रति आम मानिसको विश्वास र यहाँको क्षमताकै कारण हामीले यसलाई अझैँ वृहत बनाउने नै छौँ । यसका लागि हामी तत्पर छौँ ।”
संघीय अस्पतालमा सुधारको सुरुवात  : स्वास्थ्य मन्त्रालयद्वारा १७ अस्पतालको विवरण सार्वजनिक (हरेक अस्पतालको रिपोर्ट कार्डसहित)
संघीय अस्पतालमा सुधारको सुरुवात : स्वास्थ्य मन्त्रालयद्वारा १७ अस्पतालको विवरण सार्वजनिक (हरेक अस्पतालको रिपोर्ट कार्डसहित) पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए ।
Weather Update