Kath khabar
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ ।
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर “औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफँै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’ महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ ।
Weather Update