Kath Khabar
पसिना निकाल्दा हुने फाइदा के हो ?
पसिना निकाल्दा हुने फाइदा के हो ? शरीरबाट पसिना निस्किरहेको समयमा शरीरमा रक्तप्रवाह पनि बढेको छ । यसरी रक्तप्रवाह बढ्दा छाला चम्किलो र नरम हुन्छ । शरीरबाट पसिना निस्कँदा क्यालोरी बर्न हुन्छ जसले गर्दा मोटोपन पनि नियन्त्रण हुन्छ ।
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
अझै घट्न सकेन उच्च मातृ मृत्युदर कतिपय घरपरिवारमा स्वास्थ्य सचेतना पुग्न सकिरहेको छैन, कतिपय अवस्थामा भइरहेका हेलचक्र्याइँले पनि गर्भवती/सुत्केरी अवस्थामा स्वास्थ्य सेवा नपाउँदा महिलाहरूको अकालमा ज्यान जाने गरेको छ । मातृ मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मातृ मृत्यु निम्तिनुमा स्वास्थ्य संस्थामा पुग्न नै ढिलाइ पनि एउटा कारण देखाएको छ ।
चितवनमा रगत पाउनै मुस्किल
चितवनमा रगत पाउनै मुस्किल
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ ।
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर “औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफँै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”
Weather Update