
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै
बिहीबार, जेठ २४, २०८१
प्रमाणीकरणको यो व्यवस्था नहुँदा रोजगारदाता कम्पनी तथा सम्बन्धित एजेन्सीहरु नियोगमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षणमा कठिनाइ हुने, धेरै लागत लाग्ने र कार्यप्रक्रिया पारदर्शी नहुनेलगायतका गुनासा प्राप्त हुने गरेको थियो ।
सन्दर्भ विश्व दूरसञ्चार दिवस : डिजिटल डिभाइडको अन्त्य गर्न डिजिटल पूर्वाधार अपरिहार्य
शुक्रबार, जेठ ४, २०८१
नेपाल विश्व दूरसञ्चार सङ्घ (आइटियु) को सदस्य राष्ट्र हो । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइटियुले महत्वपूर्ण सहयोग गर्दै आएको छ । आइटियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको छ ।
साताको लोकप्रीय