महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको पुष्टि, ६० जना घाइते
बिहीबार, माघ १७, २०८१

आउँदो फेब्रुअरी २८ मा आकाशमा सातवटा ग्रह लामबद्ध देखिदै
बुधबार, माघ १६, २०८१
सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले ८८ दिनमा एक परिक्रमा पूरा गर्दछ। पृथ्वीको एक वर्षमा निश्चित रूपमा ३६५ दिन हुन्छ जबकि माथिल्लो छेउमा रहेको वरुणले हाम्रो त्यो ताराको वरिपरी एक परिक्रमा पूरा गर्न ६०,१९० दिन अर्थात् पृथ्वीको करिब १६५ वर्ष लगाउँछ। ग्रहहरूको विभिन्न गतिको मतलब कहिलेकाहीँ तिनीहरूमध्ये धेरै सूर्यको एउटै छेउमा...

भारतको महाकुम्भ मेलामा भागदौड मच्चिदा १४ जनाभन्दा बढीको मृत्यु, कैयौं हताहत भएको आशंका
बुधबार, माघ १६, २०८१
प्रयागराजमा हाल ८ देखि ९ करोड भक्तजन उपस्थित छन् । महाकुम्भमा मौनी अमावस्यामा अमृत स्नानको बढी महत्व हुन्छ ।
इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
शनिबार, माघ १२, २०८१
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
शुक्रबार, माघ ११, २०८१
हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् । भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।” उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्।

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
शुक्रबार, माघ ११, २०८१
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताउनुभएको हो ।
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु, परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
बिहीबार, माघ १०, २०८१
यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् ।
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
बुधबार, माघ ९, २०८१
“अमेरिका जस्तो धनी र शक्तिशाली मुलुक बाहिरिनु राम्रो होइन, यसको असर अन्तर्राष्ट्रिय समुदायमा पनि पर्छ”, उहाँले भन्नुभयो, “अमेरिका पेरिस सम्झौताबाट बाहिरिए पनि हामी जलवायु परिवर्तनका मुद्दा छाड्दैन, हामीले दुईपक्षीय सम्बन्धका आधारमा सहयोग ल्याउन सक्नुपर्छ ।”
डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण
मंगलबार, माघ ८, २०८१
उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।"
साताको लोकप्रीय