Kath Khabar
अस्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने
अस्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।
कफीको मूल्य सन् १९७७ यताकै उच्च
कफीको मूल्य सन् १९७७ यताकै उच्च
Weather Update