Kath khabar
नेपालमा मात्र पाईने वन केरा
नेपालमा मात्र पाईने वन केरा
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
उखुको मूल्य बढाउनु पर्ने माग सहित लाँक्रा बोकेर किसान सडकमा
उखुको मूल्य बढाउनु पर्ने माग सहित लाँक्रा बोकेर किसान सडकमा उखु क्रसिङको समय शुरु भइसक्दा समेत समर्थन मूल्य नतोकिएको र अघिल्लो वर्षको अनुदान सरकारले अझै नदिएको भन्दै उनीहरूले शनिबार हरिवनमा प्रदर्शन गरेका हुन् । 
५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन
५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले  निरन्तरको प्रयास पछि यो वर्ष मल आयात केही सजिलो भएको बताए । ‘बजेटमै ठूलो रकम विनियोजन हुँदा आयातमा केही सजिलो भयो,’ उनले भने, ‘अर्कातिर रणनीति नै बनाएर हामीले यसपटक समयमै मल ल्याउने योजनालाई कार्यान्वयन गरेका हौँ ।’ 
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ। 
कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण
कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण उनले ४ हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिन बाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनु परेको उनले जानकारी दिए...
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान १२ गाउँका किसानले भाग अनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।
Weather Update