सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी
सोमबार, कात्तिक २६, २०८१
कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती
आइतबार, कात्तिक २५, २०८१
हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ । त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ ।
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
शुक्रबार, कात्तिक ९, २०८१
थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।
‘दुखियाको हाँसोमा ईश्वरको बास’
बिहीबार, कात्तिक ८, २०८१
“कात्तिक लाग्नेबितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।” तर वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरुको दुःख सुरु हुन्छ ।’’
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
सोमबार, असोज १४, २०८१
पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किन्नुभएका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गर्नुभयो । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहनुभएका उहाँले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहनुभएको छ ।
बीस वर्ष नपुग्दै आमा बने महिला
शुक्रबार, भदौ २८, २०८१
उमेर नपुग्दै कतिले भागी बिहे गर्ने त कतिले परिवारको दबाबमा बिहे गर्ने गरेका छन् । सानै उमेरमा अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क राख्नाले आमा बन्नुपर्ने बाध्यात्मक स्थिति पनि रहेको उहाँ बताउनुहुन्छ । अस्पतालमा तल्लो उमेर समूहमा १६ वर्षसम्मका युवती सुत्केरी भएका छन् । अस्पतालमा सुत्केरी हुन छिमेकी जिल्ला पाल्पा,...
त्यो पहिलो महिनावारी...
मंगलबार, भदौ २५, २०८१
धेरै समयपछि आएर होला विद्यालय नौलो लाग्यो । त्यति मात्रै होइन, साथीभाइले गर्ने व्यवहार पनि फरक पाएँ । कोही मलाई हेर्दै कानेखुसी गर्थे त कोही तलदेखि माथिसम्मै नियाल्थे । मानौँ म २१ दिनमा अर्कै भएकी छु । कुनै पनि किशोरी लामो समयको अन्तरालपछि स्कूल आइनँ भने उसलाई महिनावारी भएकै संज्ञा...
घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म आम्दानी
मंगलबार, भदौ १८, २०८१
“हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ ।”
अझै डुङ्गाकै सहारा
सोमबार, भदौ १७, २०८१
बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उहाँले बताउनुभयो । “चार दशकलेखि यहाँ डुङ्गा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुङ्गा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अङ्गालिरहेका छन् ।”
साताको लोकप्रीय