बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने ?
मंगलबार, चैत ७, २०७९

पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ?
बुधबार, चैत १, २०७९
हिन्दू धर्ममा मनु र शतरूपालाई पृथ्वीको पहिलो मानव मानिन्छ। पृथ्वीमा पहिलो पटक आमनेसामने हुँदा दुवैलाई ब्रह्माबाट प्राप्त संस्कार र पारिवारिक ज्ञानबाट वैवाहिक जीवनमा प्रवेश गर्ने दिशा प्राप्त भयो ।
1678250820.jpg)
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस
बुधबार, फागुन २४, २०७९
देशको आधाभन्दा बढि संख्यामा रहेका नारीहरू अझै २१औं शताब्दीको वैज्ञानिक युगमा समेत गरिबी, अन्धविश्वास, अशिक्षा र विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने तथा सामाजिक अपहेलना जस्ता व्यवहार सहन नेपाली महिलाहरू बाध्य भएका छन् ।

आज प्रणय दिवस मनाइँदै, यो दिवस मनाउनुको पछाडि यस्तो छ कारण
मंगलबार, फागुन २, २०७९
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।

धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको स्वास्थ्यमा समस्या
मंगलबार, माघ १७, २०७९
निताका अनुसार अनन्तलाई दमको रोग छ। सानै देखि यो समस्याबाट पीडित उनी शारीरिक रूपमा कमजोर थिए। उनी बलियो हुन् भन्नका लागि परिवारले उनलाई स्टेरोइडहरू दिने गरेको थियो। त्यस्तै दमका लागि थुप्रै औषधिहरू चलाइयो।

धनाढ्य अम्बानीका छोरा अनन्तको दोस्रो पटक इन्गेजमेन्ट
शुक्रबार, माघ ६, २०७९
उनले ३ साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो।

सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
मंगलबार, पुस २६, २०७९
रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।
1671775708.jpg)
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
शुक्रबार, पुस ८, २०७९
गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
1671437405.jpg)
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
सोमबार, पुस ४, २०७९
चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।
साताको लोकप्रीय