Kath khabar
बुढ्यौलीमा पनि आरनकै भर
बुढ्यौलीमा पनि आरनकै भर
मेरो बा पल्टनमा हुनुहुन्थ्यो, सात रुपैयाँ तलव थियो, पछि बढेर नौ रुपैयाँ हुँदै १५ रुपैयाँसम्म पुग्यो...
मेरो बा पल्टनमा हुनुहुन्थ्यो, सात रुपैयाँ तलव थियो, पछि बढेर नौ रुपैयाँ हुँदै १५ रुपैयाँसम्म पुग्यो... भात खान पाउने भनेको कि विवाहको जन्तमा, कि श्राद्धमा, कि मामाघर गएको बेलामा । गतिलो मावली भयो भने । छोरी माईत आई, नाति, नातिना आए भनेर । मेरो पनि त्यस्तै हो । मावली अनन्तलिङ्गेश्वर दधिकोट । जान्थे आमासँग कहिलेकाँही । उनीहरुले ढिंडो खाएपनि छोरी, नाति, नातिनालाई भात नै खुवाउँथे ।
कब्जियतको अचुक औषधी काँचो आँप
कब्जियतको अचुक औषधी काँचो आँप
Weather Update