‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा !!!
आइतबार, माघ २३, २०७८

हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा
शुक्रबार, पुस २३, २०७८
चाँदी जस्तै टल्किने हिमालहरू । चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ शुरुआत हुन्छ । बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङ्बासी आफूलाई गर्वको महसुस गर्छन् ।

आफ्ना सन्तानको जस्तै कर्तव्य आफ्नो काम प्रति पनि हुनैपर्छ..
शनिबार, पुस १०, २०७८
पहिलो ग्राहक विमला थकाली आउँदा सायद सबैभन्दा खुसीको क्षण त्यहि थियो । छ महिना मात्र बसेकी हुन् । तर अत्यन्त आत्मिय भइयो । जाने बेलामा उसको बुबा गाडी रोकेर कुरी राख्नुभएको थियो । उनी चाहीँ बाथरुममा गएर रुँदै रहिछन् ।
साताको लोकप्रीय