बच्चालाई संगीत सिकाउनुस्, हुनेछन् यस्ता फाइदा
शुक्रबार, साउन ५, २०८०

घरमा परिवारको सदस्यहरूले यसरी गर्नुहोस् पैसा र सुनको गहना राख्ने ठाउँको निर्धारण
बिहीबार, साउन ४, २०८०

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
बुधबार, असार ६, २०८०
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
बुधबार, वैशाख १३, २०८०
असार पहिलो हप्तासम्म यार्सा सङ्कलन गरिनेछ। मनाङ बाहिरबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।

शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध
शुक्रबार, वैशाख १, २०८०
गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो ।
साताको लोकप्रीय