राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज, देशभर सार्वजनिक बिदा
शुक्रबार, पुस २७, २०८०
दीक्षान्त समारोहमा त्रिविले धेरै विद्यार्थी उपस्थित गराएर बनायो विश्व किर्तिमानी
सोमबार, पुस २, २०८०
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
मंगलबार, मंसिर ५, २०८०
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी सपना रोका मगरलाई समावेश गरेको थियो ।
गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने
मंगलबार, कात्तिक २१, २०८०
बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ।
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
आइतबार, कात्तिक १२, २०८०
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
साताको लोकप्रीय