Kath khabar
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् ।
देशका लागि आहुति दिने शहीदको सम्झना गरिने दिन आज शहिद दिवस, देशभर मनाइँदै
देशका लागि आहुति दिने शहीदको सम्झना गरिने दिन आज शहिद दिवस, देशभर मनाइँदै विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल भएका थिए ।
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी “अब यहाँ आउने पर्र्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्”
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ - प्रधानमन्त्री दाहाल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ - प्रधानमन्त्री दाहाल “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।”
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आज राष्ट्रिय टोपी दिवस मनाइँदै जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै कुनै १ दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने काठमाडौ जिल्लामा चल्ने फौजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।
Weather Update