Kath khabar
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। असोज २० गते पक्राउ परेका लामिछानेलाई यो चौथो पटक म्याद थपिएको हो।
कथा : औसत खुसी  (अशेष अधिकारी)
कथा : औसत खुसी (अशेष अधिकारी)
Weather Update