नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
आइतबार, कात्तिक १२, २०८०
1695797908.jpg)
आज ४४ औं विश्व पर्यटन दिवस मनाइँदै
बुधबार, असोज १०, २०८०
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ।
आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, असोज ३, २०८०
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो ।
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, भदौ २९, २०८०
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो।

सरकारले ३ दिन संविधान दिवस मनाउने
आइतबार, भदौ १७, २०८०
असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ ।
आज आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाइँदै
शुक्रबार, असार २९, २०८०
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट
बुधबार, असार १३, २०८०
विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो।

७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला
सोमबार, जेठ १५, २०८०
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
साताको लोकप्रीय