‘डिएण्डएडी यल्लो पेन्सिल’ अवार्ड नित्या रञ्जना लिपीलाई
आइतबार, जेठ १३, २०८१
विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला
आइतबार, वैशाख ३०, २०८१
वास्तुपुरुषको उत्तरपूर्वमा शिर हुन्छ। पशुपतिनाथको उत्तरभागमा रहेको पेटी २०६० सालअघि भत्काइएको थियो। वास्तुपुरुषको दक्षिणपश्चिम भाग अर्थात् आग्नेय कोणमा गोडा र मलमूत्र त्याग गर्ने स्थान हुन्छ। यस ठाउँको संरचना बिगारेर वास्तु अनुसार गलत स्थानमा ढोका निर्माण गरिएको छ।
आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा
सोमबार, वैशाख २४, २०८१
भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ ।
साताको लोकप्रीय