‘हश मनी’ प्रकरणमा दोषी ठहरिएपछि ‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प
बुधबार, जेठ २३, २०८१
जापानको जन्मदरमा ‘चिन्ताजनक’ रूपमा कमी
बुधबार, जेठ २३, २०८१
जापानको संसद्ले बुधबार आमाबाबुका लागि थप वित्तीय सहयोग प्रदान गर्न कानूनमा संशोधन, बाल हेरचाह सेवाहरूमा सुधारिएको पहुँच र विस्तारित अभिभावकीय छुट्टी लाभहरूलाई अनुमोदन गरेको छ ।
भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी
बुधबार, जेठ २३, २०८१
लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।”
भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह
शुक्रबार, जेठ १८, २०८१
यस हप्ता राजधानी नयाँदिल्लीको तापक्रम बढ्दै जाँदा, अनुमानित तीन करोड मानिसहरूको बसोबास रहेको सहरमा बिजुलीको प्रयोग बुधवार अत्यधिक धेरै पुगेको छ । अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताउदै यसलाई चेतावनीको रूपमा लिनुपर्ने जनाएका छन् ।
साताको लोकप्रीय