सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता
सोमबार, माघ २९, २०८०
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
शुक्रबार, माघ १९, २०८०
अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय
बुधबार, माघ १७, २०८०
सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् ।
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
शुक्रबार, माघ १२, २०८०
मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले गरे प्राणप्रतिष्ठाको अनुष्ठान
सोमबार, माघ ८, २०८०
५१ इन्चको रामललाको मूर्तिमा भगवान रामको पाँच वर्षको बालरुप देखिन्छ । भगवान रामको कालो मुर्ति निकै सुन्दर देखिन्छ । उनको शिरमा सुनको मुकुट, तिलक र अन्य सुनका गहना राखिएको छ । वरपर फूलले सजाइएको छ। भगवानको यो रूप देखेर सबै मंत्रमुग्ध छन्।
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा
बुधबार, माघ ३, २०८०
बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटर भन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।
साताको लोकप्रीय