इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्धमा इजरायली मन्त्रीका छोरा मारिए
शुक्रबार, मंसिर २२, २०८०
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र
बुधबार, मंसिर २०, २०८०
यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो ।
सेनाको ड्रोन दुर्घटना हुँदा नाइजेरियामा ८५ सर्वसाधारणको मृत्यु
मंगलबार, मंसिर १९, २०८०
उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरण अनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी हिंसात्मक झडप, १३ जनाको मृत्यु
मंगलबार, मंसिर १९, २०८०
बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यक बीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका थिए ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु
सोमबार, मंसिर १८, २०८०
२ हजार ८ सय ९१ मिटर उचाइको माउन्ट मारापी सहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ १२७ सक्रिय ज्वालामुखी छन् ।
सन् २०२४ देखि युएईले प्रति दिन १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्दै
सोमबार, मंसिर १८, २०८०
तेल बजारलाई स्थिर र सन्तुलित बनाउन ओपेक प्लस देशहरुले तेल उत्पादनमा स्वेछिक कटौती गर्ने सहमति गरेसँगै युएईले यो निर्णय गरेको हो। ओपेक प्लस देशहरुले प्रति दिन २२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन्।
फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प
आइतबार, मंसिर १७, २०८०
भूकम्प पछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ ।
युद्धविराम सकिएलगत्तै दक्षिणी गाजामा हवाई आक्रमण शुरु
शुक्रबार, मंसिर १५, २०८०
हमासले थप ८ जना र इजरायले ३० प्यालेस्टिनी बन्धक रिहा गरे संगै इजरायल-हमास बीच युद्धविराम सकियो ।
इजराइल र हमासबीच चार दिने युद्धविराम, पहिलो चरणअन्तर्गत ५० जना रिहा गर्ने सम्झौता
बुधबार, मंसिर ६, २०८०
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
बिहीबार, कात्तिक २३, २०८०
यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।
साताको लोकप्रीय