Kath khabar
अमेरिकी पहिलो युद्धपोत विमान इजरायलमा अवतरण
अमेरिकी पहिलो युद्धपोत विमान इजरायलमा अवतरण अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गर्नुभएको छ । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गर्नुभएको पनि खबरमा उल्लेख छ ।
हमासले बन्धकहरूलाई मृत्युदण्ड दिने  चेतावनी
हमासले बन्धकहरूलाई मृत्युदण्ड दिने  चेतावनी प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायल माथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ । घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ ।
अफगानिस्तानमा फेरि अर्को ६.३ रेक्टरस्केलको भूकम्प
अफगानिस्तानमा फेरि अर्को ६.३ रेक्टरस्केलको भूकम्प यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात शहर देखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर १,००० जना भन्दा धेरैको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।
इजरायल युद्धमा हालसम्म १५०० भन्दा बढीको मृत्यु, जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन २०० भन्दा धेरैको रजिष्ट्रेशन
इजरायल युद्धमा हालसम्म १५०० भन्दा बढीको मृत्यु, जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन २०० भन्दा धेरैको रजिष्ट्रेशन रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिए पछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन ११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरू मध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरी कहाँ सुरक्षित छन्।
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या एलेक्जेन्ड्रिया शहरमा १ जना प्रहरीले आइतबार पर्यटकहरू माथि गोली चलाएका थिए।मारिनेमा १ जना इजिप्टका नागरिक पनि छन्। प्रहरीले इजरायली पर्यटक माथि गोली हान्नुको कारण खुलेको छैन।
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ । 
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
Weather Update