उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
आइतबार, असार ३, २०८०
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
बिहीबार, जेठ ३२, २०८०
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड
सोमबार, जेठ २९, २०८०
साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने
आइतबार, जेठ २८, २०८०
मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन।
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल
शुक्रबार, जेठ २६, २०८०
हुनत इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भएपनि मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानूनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति, राजनीतिक नक्सा नभएको जिकिर
शुक्रबार, जेठ २६, २०८०
कोस्टारिकाको चिडियाखानामा संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि
बिहीबार, जेठ २५, २०८०
आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गबिनै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता छ।
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते
बुधबार, जेठ २४, २०८०
गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार समारोहमा ३ सय जना दिक्षित भएका थिए। त्यतिबेला आफूले २० राउन्ड गोलीको आवाज सुनेको बताएका छन्।
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते
शनिबार, जेठ २०, २०८०
दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ ।
हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
बिहीबार, जेठ १८, २०८०
एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड गरिएको छ।
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
बुधबार, जेठ १७, २०८०
यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाले जासुसी भू-उपग्रह प्रक्षेपण गर्दै
मंगलबार, जेठ १६, २०८०
जापानले यसै हप्ता मात्रै उत्तर कोरियाले भू-उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू-उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
साताको लोकप्रीय