'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
सोमबार, जेठ ८, २०८०
उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।
एल साल्भाडोर स्टेडियममा भागदौड हुँदा बाह्र जनाको मृत्यु
आइतबार, जेठ ७, २०८०
स्टेडियमले दुई लोकप्रिय एल साल्भाडोरको प्रिमियर डिभिजन टोलीहरू बीचको क्वार्टर फाइनल खेल आयोजना गरिरहेको थियो। अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।
उत्तरपूर्वी मेक्सिकोमा अपहरणमा परेका ११ बालबालिका सहित ४९ आप्रवासीको उद्धार
शुक्रबार, जेठ ५, २०८०
उद्धार गरिएका १९ होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक छन् भने, १४ हाइटी, ७ भेनेजुएला, ६ साल्भाडोरन, २ ब्राजिलियन र १ क्युबाली रहेका जनाएको छ। अपहरित व्यक्तिसँग प्रतिव्यक्ति १,५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।
कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा
बिहीबार, जेठ ४, २०८०
सिद्धरामैया सन् २०१३ देखि २०१८ सम्म कर्नाटकका मुख्यमन्त्री रहेका थिए । सिद्धरामैयाले हालसम्म १२ वटा चुनाव लडेका छन्, जसमध्ये उनले ९ वटा जितेका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो
बिहीबार, जेठ ४, २०८०
कुटनीतिक कर्मचारीले २ महिनादेखि तलब नपाएको र समस्यामा परेको स्रोतलाई उद्धृत गरी पाकिस्तान टुडेले जनाएको छ । समयमा तलब नपाएका कर्मचारीले आफ्ना बालबालिकाको विद्यालय शुल्क तिर्न समेत नसकेको गुनासो गरेका छन् ।
चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता
बुधबार, जेठ ३, २०८०
बिहान करिब ३ बजे भएको घटनापछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन्। उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र ५ फिलिपिन्स नाविक सहित ३९ जना बेपत्ता भएका छन्।
न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी
मंगलबार, जेठ २, २०८०
आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।
‘डूम्सडे’ मा विश्वास गर्दै २०० भन्दा बढीले सामूहिक ‘आत्महत्या’ गरे, ६०० भन्दा बढी बेपत्ता
आइतबार, वैशाख ३१, २०८०
जहाँ यो घटना भएको थियो, त्यहाँ ६०० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ । विगतमा यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरु भोकले मर्नेमा सबैभन्दा पहिले बालबालिका रहेको बताउँछन् । शनिबार प्रहरीले थप २२ जनाको शव फेला पारेको छ ।
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते
शुक्रबार, वैशाख २९, २०८०
सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायमशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो। दिउँसो १२ः२५ बजेतिर छत भत्किएको थियो ।
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न निर्देशन
शुक्रबार, वैशाख २९, २०८०
पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।
पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ
बिहीबार, वैशाख २८, २०८०
पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर समेत गरेको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर
बिहीबार, वैशाख २८, २०८०
खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खान माथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।
साताको लोकप्रीय