पाकिस्तानमा स्थिति नियन्त्रण गर्न धेरै ठाउँमा सेना परिचालन
बुधबार, वैशाख २७, २०८०
पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमा भड्कियो हिंसात्मक प्रदर्शन
बुधबार, वैशाख २७, २०८०
प्रदर्शनकारीहरु मंगलबार राति देखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् । हिंसात्मक प्रदर्शन भड्किए पछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवा बन्द गरेको छ ।
डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला
बुधबार, वैशाख २७, २०८०
ट्रम्पविरुद्धको मुद्दामा फैसला आएको यो पहिलो पटक हो । ट्रम्पले दशकौं पुरानो यौन दुर्व्यवहारको आरोप र दर्जनौं महिलाहरू संलग्न कानुनी मुद्दाहरूको सामना गरिसकेका छन्।
फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार
मंगलबार, वैशाख २६, २०८०
वेबसाइटले फिल्ममा हुने कार दुर्घटनाबाट भएको नोक्सानलाई ‘ट्रयाक’ गर्नका लागि यो अफर ल्याएको हो । अफरमा सहभागी प्रतियोगीले फिल्ममा हुने सबै कार दुर्घटनलाई गम्भीरता पूर्वक नोट गर्नुपर्नेछ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ
मंगलबार, वैशाख २६, २०८०
पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् ।
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो
मंगलबार, वैशाख २६, २०८०
जोलीले सोमबार भनिन् कि क्यानडाले “हाम्रो आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दछ।”
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
सोमबार, वैशाख २५, २०८०
सबैभन्दा बढी प्रभावित क्षेत्र ड्रेटन भ्याली भनिएको छ। जहाँ १४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो तिब्र गतिमा फैलिरहेको छ ।
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
शुक्रबार, वैशाख २२, २०८०
सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु
बुधबार, वैशाख २०, २०८०
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सोमबार, वैशाख १८, २०८०
सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय
आइतबार, वैशाख १७, २०८०
नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो। सो निर्णयसँग विश्व बैंकले करिब १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो।
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड
बुधबार, वैशाख १३, २०८०
सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। ३ चम्चा हेरोइन सहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।
साताको लोकप्रीय