भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या
आइतबार, वैशाख ३, २०८०
बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै राजकुमार ह्यारी, मेघनले आमन्त्रण अस्वीकार गरिन्
बिहीबार, चैत ३०, २०७९
राजपरिवारका सदस्यसँगको आफ्नो मत भिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ ।
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै
बुधबार, चैत २९, २०७९
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।
युक्रेनमा पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध गरेको खुलासा
बुधबार, चैत २९, २०७९
युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ।
म्यान्मार सेनाको हवाई हमलामा बालबालिका सहित १०० जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो। सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ।
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
मंगलबार, चैत २८, २०७९
दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए ।
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
मंगलबार, चैत २८, २०७९
४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
सोमबार, चैत २७, २०७९
यात्रुले केबिन चालक दलका २ सदस्यहरूलाई शारीरिक चोट पनि पुर्याएका छन् । जसका कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो ।
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी
सोमबार, चैत २७, २०७९
उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन्।
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
आइतबार, चैत २६, २०७९
अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान
आइतबार, चैत २६, २०७९
गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाब विरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो ।
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
बुधबार, चैत २२, २०७९
नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९
उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
साताको लोकप्रीय