Kath khabar
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु “जे त होला ।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उहाँको भनाइ छ । “यो मेरो बाध्यता हो”, उहाँ भन्नुहुन्छ, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।”
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । “दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”
Weather Update