Kath khabar
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन ११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरू मध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरी कहाँ सुरक्षित छन्।
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या एलेक्जेन्ड्रिया शहरमा १ जना प्रहरीले आइतबार पर्यटकहरू माथि गोली चलाएका थिए।मारिनेमा १ जना इजिप्टका नागरिक पनि छन्। प्रहरीले इजरायली पर्यटक माथि गोली हान्नुको कारण खुलेको छैन।
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ । 
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
फ्रान्समा उडुस आतङ्क पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
Weather Update