Kath khabar
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि २ देशबीचको सम्बन्ध चिसिएको छ ।
तेल पछि नयाँ खजाना खोज्दै साउदी
तेल पछि नयाँ खजाना खोज्दै साउदी यस परियोजना मार्फत साउदीलाई मेटल सेन्टर बनाउने योजना छ। यो विश्वव्यापी उद्योगमा एउटा ठूलो क्रान्ति हुनेछ। अन्तर्राष्ट्रिय खानी कम्पनीहरु यस अन्वेषणमा संलग्न छन्। 
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् ।
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ। 
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ ।
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की टर्कीले १,००० पाल सहित २६५ सहायता कर्मचारी र अत्यावश्यक सामग्रीहरू आपूर्ति गर्ने बताएको छ।
Weather Update