Kath khabar
चीनद्वारा अरुणाचल आफ्नो भूमि मान्दै नयाँ नक्सा सार्वजनिक
चीनद्वारा अरुणाचल आफ्नो भूमि मान्दै नयाँ नक्सा सार्वजनिक चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । केही दिनअघि 'ब्रिक्स' सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुँदा सीमा विवाद हटाउने र विवादित क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति भएको थियो । तर भेटवार्ताको हप्ता दिन पनि नबित्दै चीनले नयाँ नक्सा जारी गरेको...
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा उक्त घटना भएको थियो । 
भारतले चन्द्रमा पछि सेप्टेम्बर २ मा ‘आदित्य एल-१’ सुर्यमा रकेट प्रक्षेपण गर्ने
भारतले चन्द्रमा पछि सेप्टेम्बर २ मा ‘आदित्य एल-१’ सुर्यमा रकेट प्रक्षेपण गर्ने आदित्य-एल १ मिशनको लक्ष्य एल-१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सुर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।
अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु
अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना भने होइन ।
नाइजरको जन्टा सरकारद्वारा फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाड्न आदेश
नाइजरको जन्टा सरकारद्वारा फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाड्न आदेश राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।
अमेरिकाको फ्लोरिडामा अर्को  गोलिकाण्डमा ३ जनाको मृत्यु
अमेरिकाको फ्लोरिडामा अर्को  गोलिकाण्डमा ३ जनाको मृत्यु गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ ।
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
Weather Update