Kath khabar
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो । जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् ।
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त अगस्ट २१ मा लुना–२५ चन्द्रमामा अवतरण गर्ने भनिएको थियो । अपरेसनका क्रममा तोकिएको मापदण्डभित्र युद्धाभ्यास गर्न नसक्दा असामान्य अवस्था सिर्जना भएको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर फुल्टन काउन्टी अदालतका एक क्लर्कले भने कि ग्रान्ड जूरीले १० अभियोगहरू फिर्ता गरेको छ । ट्रम्प विरुद्धको यो वर्ष मात्रै चौथों पटक आपराधिक अभियोग लगाइएको हो ।
Weather Update