नरदेबीमा लागेको आगो सेनाद्धारा नियन्त्रण
आइतबार, साउन २८, २०८०
ट्राफिक प्रहरीको विषेश चेकिङः यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना कारवाहीमा
शनिबार, साउन २७, २०८०
कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप
बिहीबार, साउन २५, २०८०
महानगरले बिना जानकारी एकाएक डोजर चलाउन थालेको विरोध गर्नुपरेको स्थानीयहरु बताउँछन्। स्थानीयको झडपपछि डोजर चलाउन सकिएको छैन ।
भक्तपुर-नगरकोट सडक खण्ड दश वर्षमा नवौँ पटक म्याद थप
बिहीबार, साउन २५, २०८०
दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटक पटक चर्चामा आइरहने ‘भक्तपुर-नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमल विनायकदेखि नगरकोटसम्म देखिएको सडकको दुरावस्था, ठाउँ ठाउँमा सडकको छेउमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।
इक्वेडरको राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या
बिहीबार, साउन २५, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्ष राजनीतिमा प्रतिबन्ध
बुधबार, साउन २४, २०८०
खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार ३ वर्षको जेल सजाय तोकेको छ ।
भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्रहरु डुबानमा, चाँगुनारायणमा एउटा घर भत्कियो
मंगलबार, साउन २३, २०८०
पाकिस्तानमा नवविवाहित दुलहा दुलहीको गोली हानी हत्या
आइतबार, साउन २१, २०८०
वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् ।
साताको लोकप्रीय