Kath khabar
भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको कक्षमा सफलता पूर्वक प्रवेश
भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको कक्षमा सफलता पूर्वक प्रवेश अमेरिका, चीन र रूस पछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान-३ ले १ चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको १ दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।
स्विडेनको सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा ५२ घाइते
स्विडेनको सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा ५२ घाइते करिब १ हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुंगा प्रहार गरेको स्विडेनी  सञ्चारमाध्यमले जनाएको छ।
सिंहदरबारभित्रका कर्मचारीको सरुवा गर्न सुरु
सिंहदरबारभित्रका कर्मचारीको सरुवा गर्न सुरु सिंहदरबार वरिपरिका आठजना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीनजना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
आज आकाशमा सुपरमुन देखिँदै
आज आकाशमा सुपरमुन देखिँदै जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना २ वटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने एमसीसीका कार्यक्रमहरू शुरु भएको ५ वर्षभित्र सम्पन्न भइसक्नुपर्छ अन्यथा पैसा फिर्ता जान्छ। अर्थात् सन् २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ।
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ ।
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।
Weather Update