मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
सोमबार, साउन १५, २०८०
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
आइतबार, साउन १४, २०८०
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन
आइतबार, साउन १४, २०८०
इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने र भाषा परीक्षा असोज १ गतेदेखि हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ
बिहीबार, साउन ११, २०८०
विक्रम बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसपछि उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।
तोकिएको समयभित्रै आफ्नो व्यवसायको कर बुझाउन कामपाको आग्रह
बिहीबार, साउन ११, २०८०
व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ ।
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
सोमबार, साउन ८, २०८०
३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !
सोमबार, साउन ८, २०८०
सरकारले २०६७ सालमा मल्होत्रा, विमल पोद्दार मोहन आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो। यो समूहले २०६९ सालमा विमानस्थलको बाह्य व्यवस्थापका लागि अनुमति पाएको हो।
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
आइतबार, साउन ७, २०८०
तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो ।
साताको लोकप्रीय