Kath Khabar
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, जबर्जस्तीकरणी र शरीर बन्दजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताउनुभयो ।
विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर
विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पु¥याउँछ । तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता, जसलाई युट्रोफिकेशन भनिन्छ,यो लगभग १० प्रतिशत रहेको जनाएको छ ।
Weather Update